मनाङमा नेपालकै अग्लो झोलुङ्गे पुल !

मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्ने ड्रोना खोलामा निर्माण गरिएको ताम्राङ पुल । पानीको सतहदेखि ४१२ मिटर उचाइमा रहेको पुलको लम्बाई १३५ मिटर रहेको छ । तस्वीर : नवीन लामिछाने, मनाङ, रासस