• २०८१ बैशाख ११ मंगलबार

पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठक आज बस्दै

kharibot

काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठक आज बस्ने कार्यक्रम छ । 

प्रधानमन्त्री तथा प्राधिकरणका निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहान साढे १० बजे बैठक सुरु हुनेछ ।

निर्देशक समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको अहिलेको अवस्था र आगामी कार्ययोजना पेश गर्ने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ ।बैठकमा पुनर्निर्माणसँग सम्बन्धी नीतिगत विषयहरुमा पनि छलफल हुने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै