• २०८१ बैशाख १३ बिहीबार

सङ्घीयता मुलुकले थेग्न सक्दैन : चित्रबहादुर केसी

kharibot

काठमाडौँ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियता र जनजीविकाका सवालमा सरकार कमजोर देखिएको आरोप लगाएका छन् । 

राष्ट्रिय जनमोर्चा काठमाडौँको पाँचौ जिल्ला सम्मेलनको शनिबार उद्घाटन गर्दै उनले मुलुकले सङ्घीयता थेग्न नसक्ने भएकाले जनताले नै यसलाई तिरष्कार गर्ने बताए । 

अध्यक्ष केसीले सङ्घीयता खारेज नभएसम्म आफ्नो पार्टीले सो मुद्दा नछाड्ने स्पष्ट पारे । त्यसअघि शान्तिबाटीकाबाट शुरु भएको र्याली विभिन्न स्थान हुँदै प्रज्ञा भवन कमलादीमा पुगेर सम्मेलनमा परिणत भएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै