भारतबन्दको फाइदा : मजदुरलाई विश्राम !

खरीबोट

तस्बिर : एपी 

ad

भारतीय मजदुरहरु बन्द बजारको अघिल्तिर आराम गर्दै । इन्धनको मूल्यवृद्धिको विरोधमा भारतीय कांग्रेसले सोमबार भारतबन्द आह्वान गरेपछि मजदुरहरुले आराम गर्ने मौका पाएका हुन् ।

सम्बन्धित समाचार

स्नेह र सद्भाव अनि मित्रताको अंगालो !

काठमाडौँको घण्टाघरस्थित मस्जीदमा बुधबार इद–उल–फितरका अवसरमा शुभकामना आदानप्रदान गर्दै मुस्लिम धर्मावलम्बी ।

क्रोएसियामा फुटबल क्रेज !

विश्वकपमा दोस्रो स्थान हात पारेको क्रोएसियाका बालबालिकाहरु ग्राडिष्टेमा रहेको हिलाम्य फुटबल चउरमा सानो फुटबल प्रतियोगिता खेल्दै ।  

मण्डेलापथ : सयौँ जन्मोत्सवमा विद्यार्थीसँगै क्रिकेटर पनि !

दक्षिण अफ्रिकी क्रिकेट टोलीका सदस्यहरु फाफ डु प्लेसिस (पछाडिबाट बायाँतर्फ क्रमशः), डेल स्टेन (पछाडिबाट दायाँ) । सँगै दक्षिण अफ्रिकी उच्च आयुक्त रोबिना माक्र्स (पछाडिबाट बीच)मा । पूर्वराष्ट्रपति नेल्सन मण्डेलाको सयौँ

इन्द्रेणीमुनि प्लेन !

एक कोलम्बियन एभिएन्सा एरोप्लेन आकाशको इन्द्रेणीमुनि । टोन्कन्टिन एयरपोर्टमा अवतरण गर्दै गर्दा यस्तो अनौठो संयोगको दृश्य क्यामरामा कैद भएको हो ।