• २०८१ बैशाख ७ शुक्रबार

नेपाल प्रहरीको एआइजीको लागि तीन जना सिफारिश 

kharibot

काठमाडौं– गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) मा ३ जनाको नाम सिफारिस गरेको छ। 

बढुवा समिति सचिवालयको मंगलबारको बैठकले पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै