• २०८१ बैशाख ८ शनिबार

साफको सेमिफाइनलबाट बारिहएको नेपाली टिम अाज स्वदेश फर्किँदै

kharibot

काठमाडौँ। साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बारिहएको नेपाली फुटबल टिम अाज स्वदेश फर्किँदैछ ।

एन्फाका अनुसार बंगलादेशबाट नेपाली टोली बिहान ११ः३० मा काठमाडाै आइपुग्ने भएको छ ।  बुधबार माल्दिभ्ससँग ३–० ले पराजित भएसँगै नेपाली टोली च्याम्पियनसिपबाट बाहिरिएको थियो ।

समूह चरणको पहिलो खेलमा २–१ ले पराजित भएकाे नेपालले भुटानसँगको दोस्रो खेलमा ४–० र आयोजक बंगलादेशविरुद्ध २–० को जित निकाल्न सफल भएको थियो। 

प्रतियोगिताको उपाधि दाबेदार मानिएको नेपालले इतिहास बानेउने अवसरबाट चुक्दै माल्दिभ्सलाई साफमा अहिलेसम्म पराजित गर्न नसकेको रेकर्ड तोड्न सकेन भने साफको फाइनलमा पुग्ने अवसरबाट पनि बन्चित भयो। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै