जोखिममा बेनी बजार !

खरीबोट
ad

 

 

 

बुधबार राती कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेको क्षेत्र । बाढीले नदी नियन्त्रणकालागि बनाइएको पक्की पर्खाल समेत बगाएपछि बेनी बजार जोखिममा परेको छ । तस्बिर : कमल खत्री, बेनी, रासस

सम्बन्धित समाचार

मन्त्रीजीको दूरबीन !

    काठमाडौ–तराई–मधेस दू्रतमार्ग आयोजनाअन्तर्गत मकवानपुरको लेनडाँडाबाट प्रस्तावित सुरुङ निर्माण क्षेत्र दुरवीनबाट हेर्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र भौतिकपूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ । तस्वीर : नारायण न्यौपाने, रासस

नाडा अटो शोको आकर्षण : हुन्डाईको ईलेक्ट्रीक कार !

काठमाडौँको भृकुटीमण्डपमा जारी नाडा अटो शोमा हुण्डाईको ईलेक्ट्रीक कार हुण्डाई आइओएनआइक्यू अवलोकन गर्दै । यसै नाडा शोमा हुन्डाईले आफ्नो इलेक्ट्रीक सेग्मेन्टको पहिलो गाडी लन्च गरेको हो। तस्बीर : रासस 

 निर्मलाको निम्ति न्याय माग्दै देशभर प्रदर्शन (फोटो फिचर)

काठमाडाैं।  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षकी निर्मला पन्तलाई न्यायको माग गर्दै र बलात्कारविरुद्ध आवाज उठाउन भन्दै काठमाडौंसहित देशका विभिन्न ठाउमा प्रदर्शन भएको छ । काठमाडौँमा माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा

बलिवुड अभिनेता गोविन्द काठमाडौँमा !

      काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार आयोजना हुने सीजी सर्कल अवार्डमा सहभागी हुन नेपाल आएका भारतका नायक गोविन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्वीर : प्रदीपराज वन्त, रासस