• २०८१ बैशाख ११ मंगलबार

नवनियुक्त प्रधानसेनापतिलाई बधाई दिन चिनियाँ राजदुत जंगी अड्डामा 

kharibot

काठमाडौँ। प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि चिनियाँ राजदुत यु हंगले आज जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेकी छन् । 

उक्त भेटवार्ताका क्रममा महामहिम राजदुत हंगले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिनुका साथै उनीहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै