एशिया कप : भारतको बलिङका अगाडी पाकिस्तानी ब्याटिंग ध्वस्त, भारतले पायो १६३ रनको लक्ष्य 

खरीबोट
ad

काठमाडौँ।  एशिया कप अन्तर्गत अहिले भइरहेको भारत र पाकिस्तानबीचको खेलमा पाकिस्तानएल भारतलाई १६३ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले ४३.१ ओभरमा अल आउट हुदै १६२ रन मात्र बनाएको छ। 

पाकिस्तानका लागि बबर आजमले सर्वाधिक ४७ रन बनाए भने शोएब मल्लिकले ४३ रन बनाएका थिए।  त्यस्तै फहीम अशरफले २१ तथा मोहमद आमिरले १८ रनको योगदान दिएका थिए। 

भारतका बलर भुवनेश्वर कुमार र केदार जादभले ३-३ विकेट लिए भने जस्प्रित बुमराहले २ विकेट लिएका थिए। त्यस्तै कुलदीप यादवले एक विकेट लिए भने एक विकेट अम्बाती रायडूले रन आउट गराएका थिए। 

एशिया कपको समुह ए मा भारत र पाकिस्तान सेमिफाइनलमा पुगिसकेकाले यस खेलको नतिजाले समुहमा पहिलो र दोस्रो हुने देश छुट्टिने छ। यस समुहबाट दुवै खेलमा पराजित भएर हङकङ बाहिरीइसकेको छ।          

सम्बन्धित समाचार

युथ एशिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्ने 

काठमाडौँ। बंगलादेशमा जारी एसीसी यू १९ युथ एशिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्ने भएका छन्। आज भएको दोस्रो सेमिफाइनलमा श्रीलंकाले अफगानिस्तानलाई ३१ रनले पराजित गरेपछि फाइनलमा पुग्ने दोस्रो

युथ एशिया कपमा युएइविरुद्ध नेपाल विजयी, रोहित र सन्दीपले जिताए   

काठमाडौँ। बंगलादेशमा जारी एसीसी यू १९ युथ एशिया कपमाको अन्तिम खेलमा नेपालले युएइलाई ३ विकेटले पराजित गरेको छ। युएइले दिएको २६९ रनको लक्ष्य नेपालले ४९.४ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको हो।  नेपालको जितमा

युएइविरुद्ध रोहित पौडेलको अर्धशतक 

काठमाडौँ। बंगलादेशमा जारी एसीसी यू१९ युथ एशिया कपको अन्तिम खेल खेलिरहेको नेपालले युएइले दिएको २६९ रनको लक्ष्य पछ्याईरहेको छ । २६९ रन पछ्याउने क्रममा नेपालका ब्याट्सम्यान रोहित पौडेलले अर्धशतक बनाएका छन्।

युएइविरुद्ध सन्दीप जोराको अर्धशतक 

काठमाडौँ। बंगलादेशमा जारी एसीसी यू१९ युथ एशिया कपको अन्तिम खेल खेलिरहेको नेपालले युएइले दिएको २६९ रनको लक्ष्य पछ्याईरहेको छ । २६९ रन पछ्याउने क्रममा नेपालका ब्याट्सम्यान सन्दीप जोराले अर्धशतक बनाएका


z