च्याम्पियन्स लिगमा सिटीको खराब सुरुवात, लियोनसँग पराजित 

खरीबोट

काठमाडौँ।  च्याम्पियन्स लिग अन्तर्गत प्रिमियर लिगको च्याम्पियन म्यान्चेस्टर सिटी फ्रेन्च कल्ब लियोनसँग पराजित भएको छ।  गएराती भएको खेलमा सिटी लियोनसँग २-१ गोल अन्तरले पराजित भएको छ। 

यस सिजनको च्याम्पियन्स लिगमा सिटीले खराब सुरुवात गरेको छ। 

लियोनको जितमा म्याक्सवेल कोरनेट र नविल फेकिरले गोल गरेका छन् भने सिटीका लागि बेर्नाड सिल्भाले एक गोल गरेका थिए। यो हारसँगै म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिगमा लगातार चार खेलमा लगातार हार बेहोर्ने पहिलो प्रिमियर लिग क्लब बनेको छ। 

म्यानचेस्टर सिटीले अब अर्को खेल प्रिमियर लिगमा कार्डिफसँग खेल्ने छ।          

सम्बन्धित समाचार

रोनाल्डोको गोल च्याम्पियन्स लिगको यस सिजनको उत्कृष्ट गोल

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडविरुद्ध समुह चरणमा गरेको गोल च्याम्पियन्स लिगको यस सिजनको उत्कृष्ट गोल छनौट भएको छ । यस सिजनको च्याम्पियन्स लिगको टप १० गोलको सुची युइएफएले बनाएको ९

च्याम्पियन्स लिगको सिजन टिममा लिभरपुलका ६ खेलाडी

काठमाडौँ । च्याम्पियन्स लिग सकिए सँगै यस सिजनको च्याम्पियन्स लिगको टिमको घोषणा गरिएको छ । युइएफएले घोषणा गरेको २० सदस्यीय च्याम्पियन्स लिगको यस सिजनको टिममा विजेता लिभरपुलबाट मात्र ६ खेलाडी परेका

च्याम्पियन्स लिग फाइनलमा युवती कपडा खोलेर मैदानमा प्रवेश गरेपछि...

काठमाडौँ । स्पेनको क्लब एथलेटिको म्याड्रिडको घरेलु मैदान मड्रिडस्थित मेट्रोपोलिटानो मैदानमा गएराती सम्पन्न लिभरपुल र टोटनह्यामबीच च्याम्पियन लिगको फाइनल खेल चलिरहदा एक युवती आफ्ना कपडा खोलेर मैदानमा प्रवेश गरेको विषय

च्याम्पियन्स लिगको उपाधि लिभरपुलले जित्यो 

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको उपाधि लिभरपुलले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा लिभरपुलले टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो । लिभरपुलको जितमा मोहमद सलाह


z