• २०८१ बैशाख ७ शुक्रबार

 च्याम्पियन्स लिगमा सिटीको खराब सुरुवात, लियोनसँग पराजित 

kharibot

काठमाडौँ।  च्याम्पियन्स लिग अन्तर्गत प्रिमियर लिगको च्याम्पियन म्यान्चेस्टर सिटी फ्रेन्च कल्ब लियोनसँग पराजित भएको छ।  गएराती भएको खेलमा सिटी लियोनसँग २-१ गोल अन्तरले पराजित भएको छ। 

यस सिजनको च्याम्पियन्स लिगमा सिटीले खराब सुरुवात गरेको छ। 

लियोनको जितमा म्याक्सवेल कोरनेट र नविल फेकिरले गोल गरेका छन् भने सिटीका लागि बेर्नाड सिल्भाले एक गोल गरेका थिए। यो हारसँगै म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिगमा लगातार चार खेलमा लगातार हार बेहोर्ने पहिलो प्रिमियर लिग क्लब बनेको छ। 

म्यानचेस्टर सिटीले अब अर्को खेल प्रिमियर लिगमा कार्डिफसँग खेल्ने छ।          

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै