युरो २०१६ का गोल्डेन ब्वाय रेनाटो साञ्चेज लयमा फर्किए, च्याम्पियन्स लिगमा बायर्न म्युनिखको विजयी सुरुवात

खरीबोट

काठमाडौँ।  च्याम्पियन्स लिगमा बायर्न म्युनिखले विजयी सुरुवात गरेको छ। गएराती भएको खेलमा बायर्नले बेनिफिकालाई २-० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो। 

बायर्नको जितमा युरो २०१६ का गोल्डेन ब्वाय रेनाटो साञ्चेजले बायर्नमा फर्केर गोल गर्दै सिजनको गरेका छन।  बायर्नक लागि अर्को गोल रोबोर्ट लेवानडोस्कीले गरेका थिए। 

साञ्चेजले बायर्नमा प्रिमियर लिग क्लब स्वांसी सिटीबाट फर्केर गोल गर्दै आफ्नो लयमा फर्किएका छन्।  गत जनवरीदेखि पहिलो पटक मैदानमा उत्रिएका साञ्चेजले २७ खेलमा बायर्नका लागि पहिलो गोल गरेका छन्।

बायर्नले अब अर्को खेल जर्मनी लिगमा शाल्केसँग खेल्दै छ।  

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा प्रि-क्वाटरफाइनलको समीकरण पुरा , को को पुगे ?

काठमाडौँ। च्याम्पियन्स लिगको अन्तिम १६ क्लबको टुंगो लागेको छ। गएराती समुह चरणका अन्तिम खेलहरु सकिएसँगै प्रि-क्वाटरफाइनलमा पुग्ने १६ क्लबको टुंगो लागेको हो। समुह चरणक खेलमा धेरै उलटफेर नभएपनि इटालियन क्लब

च्याम्पियन्स लिगमा घरेलु मैदानमा रियल म्याड्रिडको अहिलेसम्म कै ठुलो हार 

काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत समुह जी बाट रियल म्याड्रिड र एएस रोमा अन्तिम १६ मा पुगेका छन्। दुवैले समुह चरणका अन्तिम खेलमा हार बेहोरेपनि उनीहरु अन्तिम १६ मा पुगेका हुन्।  गएराती

च्याम्पियन्स लिगमा युभेन्ट्सविरुद्ध योङ्ग ब्वायजको सनसनीपूर्ण जित

काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत गत समुह चरणको अन्तिम खेलमा युभेन्टस योङ्ग ब्वायजसँग पराजित भएको छ। गएराती भएको खेलमा योङ्ग ब्वायजले युभेन्टसविरुद्ध सनसनीपूर्ण २-१ गोल अन्तरको जित हासिल गरेको छ।  स्विटजरल्याण्डको क्लब

समुह सी बाट पिएसजी र लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा 

काठमाडौँ। च्याम्पियन्स लिगको समुह सी बाट पिएसजी र लिभरपुल अन्तिम १६ मा पुगेका छन्। गएराती भएको खेलमा पिएसजीले रेड स्टारलाई ४-१ गोल अन्तरले पराजति गर्दै समुहमा पहिलो हुदै अन्तिम १६ मा


z