• २०८१ बैशाख ७ शुक्रबार

युरो २०१६ का गोल्डेन ब्वाय रेनाटो साञ्चेज लयमा फर्किए, च्याम्पियन्स लिगमा बायर्न म्युनिखको विजयी सुरुवात

kharibot

काठमाडौँ।  च्याम्पियन्स लिगमा बायर्न म्युनिखले विजयी सुरुवात गरेको छ। गएराती भएको खेलमा बायर्नले बेनिफिकालाई २-० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो। 

बायर्नको जितमा युरो २०१६ का गोल्डेन ब्वाय रेनाटो साञ्चेजले बायर्नमा फर्केर गोल गर्दै सिजनको गरेका छन।  बायर्नक लागि अर्को गोल रोबोर्ट लेवानडोस्कीले गरेका थिए। 

साञ्चेजले बायर्नमा प्रिमियर लिग क्लब स्वांसी सिटीबाट फर्केर गोल गर्दै आफ्नो लयमा फर्किएका छन्।  गत जनवरीदेखि पहिलो पटक मैदानमा उत्रिएका साञ्चेजले २७ खेलमा बायर्नका लागि पहिलो गोल गरेका छन्।

बायर्नले अब अर्को खेल जर्मनी लिगमा शाल्केसँग खेल्दै छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै