हुनेवाला पत्नीको लागि जस्टिन बीबरले सडकमा यसरी गाए गीत (भिडियो सहित)

खरीबोट

काठमाडौँ।  आफ्नो गीतबाट विश्वभर चर्चित बनेका गायक जस्टिन बीबर अहिले फेरी चर्चामा रहेका छन्। केहि समय अगाडी अमेरिकी मोडल हेली बाल्डवीनसँग इन्गेजमेन्ट गरेका बीबर अहिले उनकी हुनेवाला पत्नीलाई लिएर चर्चामा रहेका छन्।

अहिले बीबर आफ्नी  हुनेवाला पत्नीसँग इङल्याण्डमा रहेका छन्। इङल्याण्डमा रहदा बीबरले यस्तो काम गरे जसले सबै हैरान भएका छन्।    

इङल्याण्डमा बीबरले बकिङ्घम प्यालेसको अगाडी बसेर गीत गाएका छन्।  बीबरको गीत सुनेर भिड जम्मा भएको थियो भने उनीहरुले आनन्द मानेर उनको गीत सुनेका थिए। बीबरले आफ्नी हुनेवाला पत्नीको लागि सो गीत गएको बताएका छन्।  

बीबरले बाल्डवीनसँग गत जुलाई ७ मा इन्गेजमेन्ट गरेका थिए। २४ बर्षिय गायक बीबरले २०१६ देखि बाल्डवीनसँग डेट गरिरहेका छन्।  बीचमा उनीहरुको ब्रेक अप हुने खबर आएपनि इन्गेजमेन्ट गरेर सो खबर गलत भएको साबित गरेका छन्।   

सम्बन्धित समाचार

गायक जस्टिन बीबरले अमेरिकी मोडल हेलीसँग विवाह गरिसकेको खुलासा 

काठमाडौँ । चर्चित पप गायक जस्टिन बीबर र अमेरिकी मोडल हेली बाल्डवीन वैवाहिक सम्बन्धमा गाँसिएको खुलासा भएको छ।  गत जुलाईमा इन्गेजमेन्ट गरेको यो जोडीले गत सेप्टेम्बरमा नै विवाह गरेको खुलासा

हुनेवाला पत्नीको लागि जस्टिन बीबरले सडकमा यसरी गाए गीत (भिडियो सहित)

काठमाडौँ।  आफ्नो गीतबाट विश्वभर चर्चित बनेका गायक जस्टिन बीबर अहिले फेरी चर्चामा रहेका छन्। केहि समय अगाडी अमेरिकी मोडल हेली बाल्डवीनसँग इन्गेजमेन्ट गरेका बीबर अहिले उनकी हुनेवाला पत्नीलाई लिएर चर्चामा

चर्चित पपगायक जस्टिन बीबरले गरे अमेरिकी मोडलसँग इन्गेजमेन्ट 

काठमाडौँ । चर्चित पप गायक जस्टिन बीबरले इन्गेजमेन्ट गरेका छन् ।  २४ बर्षिय बीबरले अमेरिकी मोडल हेली बाल्डवीनसँग इन्गेजमेन्ट गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । बीबरको इन्गेजमेन्टपछि उनका माता पिताले


z