नेपाली फिल्म 'ग्याङस्टर ब्लुज' युट्युबमा रिलिज 

खरीबोट
ad

काठमाडौँ। नेपाली फिल्म 'ग्याङस्टर ब्लुज' मा युट्युबमा रिलिज गरिएको छ । आशिरमान देशराज जोशी, आना शर्मा, संयम पुरी रोजिना शाही, प्रमोद अग्रहरी, अनुपम शर्मा र रामबाबु गुरुङ लगायतको मुख्य अभिनय रहेको छ।

हेमराज बि.सीको कथा अनि निर्देशनमा बनेको यो चलचित्रबाट नायक आशिरमान देशराज जोशीले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका हुन् ।  

यस्तै हेमराज बि.सी र सरोज न्यौपानेको संयुक्त लगानीमा निर्माण भएको यस चलचित्रमा माया-प्रेम र एक्सन दुवै मिसावट रहेको छ। यसअघि होस्टेल, गाजलु र जेरी फिल्मको निर्देशन गरेका बिसीको यो फिल्मको निकै तारिफ गरिएको थियो। 

पुरा फिल्म :

सम्बन्धित समाचार

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दशैँमा दर्शकको मन

काठमाडौँ। ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ पढाइ बन्द गरेर विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षका छोराको विवाह भोज गरिरहेको उजुरी परेपछि अनुगमनका लागि जिल्ला शिक्षा कार्यालयबाट आएका कर्मचारीले जवाफ पाए–‘होइन कहिलेकाहीँ पढाइ

फिल्म ‘प्रसाद’ को दोस्रो गीत सार्वजनिक 

काठमाडौँ। 'नोभेम्बर रेन' फेम्ड निर्देशक दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ को दोस्रो गीत सार्वजनिक भएको छ । यसअघि यूट्युब रिलिज गरिएको ‘लै लै’ गीतले राम्रो प्रतिक्रिया पाएपछि आइतबार निर्माण टिमले

फिल्म गुनगुनको पोष्टर सार्वजनिक, कार्तिक ३० मा रिलिज हुदै  

काठमाडौँ। कार्तिक ३० मा रिलिज हुने गुनगुनको पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मको मुख्य पात्रहरुलाई समेटिएको छ भने यसको कथासारलाई पनि झल्काउने प्रयास गरिएको छ ।  पोस्टर सार्वजनिक गर्दै

फ्राइडे रिलिज : कथा काठमाडौँ, अनुराग र छिरिङ एकआपसमा भिड्दै 

काठमाडौँ। आज शुक्रबार नेपाली बक्स अफिसमा तीन चलचित्रहरु रिलिज भएका छन् । कथा काठमाडौँ, अनुराग र छिरिङ आज एक आपसमा भिडन्त गर्दै छन्।  इन्टिमेट सिनका कारण विवादमा परेकी प्रियंका कार्कीको कथा


z