काठमाडौँ। नेपाली फिल्म 'ग्याङस्टर ब्लुज' मा युट्युबमा रिलिज गरिएको छ । आशिरमान देशराज जोशी, आना शर्मा, संयम पुरी रोजिना शाही, प्रमोद अग्रहरी, अनुपम शर्मा र रामबाबु गुरुङ लगायतको मुख्य अभिनय रहेको छ।
हेमराज बि.सीको कथा अनि निर्देशनमा बनेको यो चलचित्रबाट नायक आशिरमान देशराज जोशीले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका हुन् ।
यस्तै हेमराज बि.सी र सरोज न्यौपानेको संयुक्त लगानीमा निर्माण भएको यस चलचित्रमा माया-प्रेम र एक्सन दुवै मिसावट रहेको छ। यसअघि होस्टेल, गाजलु र जेरी फिल्मको निर्देशन गरेका बिसीको यो फिल्मको निकै तारिफ गरिएको थियो।
पुरा फिल्म :