• २०८१ बैशाख १३ बिहीबार

रियल म्याड्रिडको जितमा मार्को एसेन्सियोको गोल 

kharibot

काठमाडौँ।  स्पेनिस ला लिगामा रियल म्याड्रिड विजयी भएको छ । गएराती भएको खेलमा रियलले इस्पेनियललाई १-० गोल अन्तरले गर्दै जित हासिल गरेको हो।

रियलको जितमा एक मात्र गोल मार्को एसेन्सियोले गरेका थिए।  एसेन्सियोले खेलको ४१औ मिनेटमा गोल गरेका थिए। एसेन्सियोले गत फेब्रुअरीमा बेटिसविरुद्ध २ गोल गरेपछि ला लिगामा  गरेका छन्। 

रियलले इस्पेनियललाई १०१ पटक पराजित गर्दै ला लिगाको इतिहासमा कुनैले अर्को टिमलाई धेरै पटक पराजि गरेको नयाँ रेकर्ड बनेको छ।  

अब रियल म्याड्रिडले आगामी बुधबार ला लिगा अन्तर्गत कै खेलमा सेभिल्लाको सामना गर्दै छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै