• २०८१ बैशाख ६ बिहीबार

स्वदेशी लघुवित्तको ११ करोड ५० लाखको हकप्रद आगामी २३ गते 

kharibot

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले यही असोज २३ गतेबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी एक बराबर एकको अनुपातमा ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता हक्रद सेयर जारी गर्न लागेको हो । 

बिक्री प्रबनधक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको कम्पनीको हकप्रद सेयरको विक्ती कार्य कात्र्र्तिक २६ गतेसम्म जारी रहने छ ।

अधिकृत पुँजी ५० करोड रुपैयाँ रहेको कम्पनीको जारी पुँजी २३ करोड रुपैयाँ रहेको छ । हाल चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ रहेको संस्थाको हकप्रद सेयरको बिक्रीपश्चात भने चुक्ता पुँजी २३ करोड रुपैयाँ पुुग्ने छ ।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै