विश्व कै उत्कृष्ट एप्पलको हेडक्वाटर (फोटो फिचरमा) 

खरीबोट
ad

काठमाडौँ ।  संसारको ठुलो टेक कम्पनि एप्पलले गएराती आइफोन १०, आइफोन ८ र ८ प्लस सार्वजनिक गर्यो । दुनियामा स्मार्ट फोनमा आफ्नो दबदबा कायम राखेको एप्पलले स्टिभ जब्सको सपना साकार पार्दै स्मार्ट फोनमा फेरी क्रान्ति ल्याएको छ । 

यस कार्यक्रममा आइफोनसँग कनेक्ट गरेर फोन गर्न सकिने एप्पल घडीको तेस्रो सिरिज पनि सार्वजनिक गरियो । साथै एप्पल टिभीपनि सार्वजनिक गरियो । 

तर यँहा एप्पलले हालै निर्माण सम्पन्न गरेको करिब ५ बिलियन अमेरिकी डलर अर्थात् करिब ५ खर्ब ११ अर्ब रुपैयाँमा निर्माण गरेको एप्पलको स्पेसशीप हेडक्वार्टरको चर्चा पनि सुरु भएको छ । जँहा निर्माण गरिएको स्टिभ जब्स थिएटरमा गएराती एप्पलले आफ्ना नयाँ उत्पादन सार्वजनिक गरेको थियो । स्टिभ जब्सले आफ्नो निधन हुनु अघिका दुई बर्ष यस प्रोजेक्टमा काम गरेका थिए । 

आउनुहोस केहि तस्बिरमा हेरौ एप्पलको सुबिधा सम्पन्न हेडक्वाटर : 

तस्बिर : मिरर युकेबाट साभार 

सम्बन्धित समाचार

ग्रीन टी र ब्लू टीभन्दा फाइदाकारी एप्पल टी 

अचेल मानिसहरु आफ्नो तौल र मधुमेह रोगदेखि धेरै चिन्तित छन् । त्यसैले शरीरलाई स्वस्थ राख्न मानिसहरु धेरै उपाय अपनाइरहेका हुन्छन् । यसरी चिन्तित हुने मानिसलाई ग्रीन टी अथवा ब्लू टी

एप्पलका तीन नयाँ आईफोनका यी हुन् मुख्य विशेषता र मूल्य

काठमाडौं । चर्चित स्मार्टफोन निर्माता कम्पनी एप्पलले तीनवटा नयाँ आईफोन ल्याएको छ । ती नयाँ आईफोनहरुमा आईफोन एक्सएस, एक्सएस म्याक्स र एक्सआर रहेका छन् । यी तीनवटा आईफोन आएसँगै गत

एप्पलले नयाँ आइफोन सार्वजनिक गर्यो, यस्तो छ मुल्य

कुपरटिनो, क्यालिफोर्निया। अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै

एप्पलले ल्याउँदै छ तीनवटा नयाँ आईफोनहरु, मूल्य र विशेषता यस्ता छन् 

काठमाडौं / चर्चित स्मार्टफोन निर्माता कम्पनी एप्पलले नयाँ आईफोनहरु सार्वजनिक गर्नलागेको छ । यही सेप्टेम्बर १२ तारिखमा मुख्यालय अमेरिकाको क्यालिफोर्नियामा कम्पनीले आईफोनसहितका अन्य नयाँ उत्पादन सार्वजनिक गर्ने जनाएको छ ।  एप्पलले


z