सिद्धार्थ बैंकको एकै साथ ३ नयाँ शाखा

खरीबोट

फाइल तस्बिर ।

काठमाडौं । सिद्घार्थ बैंकले देशका विभिन्न स्थानहरुमा ३ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सप्तरीको राजविराज, रुपन्देहीको मणीग्राम र सौराहा फर्साटिकरमा नयाँ शाखा कार्यालयहरु सुरुवात गरेको छ ।

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो ।

बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ्ग तथा मेबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ ।

बैंकले अगामी दिनहरुमा पनि थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा प्रदान योजना बनाएको छ ।

 सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखाहरु सहित बैंकले देशभर १२६ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ सेवा, १३१ एटिएम र एक हजार भन्दा बढी पिओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

सम्बन्धित समाचार

सिद्धार्थ बैंकको एकै साथ आठ वटा नयाँ शाखा

काठमाडौं । सिद्घार्थ बैंकले यही पुस २९ गते आइतबारका दिन एकै साथ आठ स्थानमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं जिल्लाको धनेश्वर, बालुवाखानी, हात्तिगौडा, फर्पिङ, इचंगुनारायण, कीर्तिपुर, भक्तपुर जिल्लाको

सिद्धार्थ बैंकको एटीएम सोलुखुम्बुको खुम्जुङमा

काठमाडौं । सिद्धार्थ बैंकले सोलुखुम्बुको खुम्जुङउपत्यकामा एटिएम सञ्चालनमा ल्याएको छ । समुद्रि तहभन्दा ३,७९० मि.उचाइमा अवस्थित यस एटिएम, नेपालमै सबैभन्दा अग्लो स्थानमा रहेको एटिएम हो ।  नाम्चेबजार भन्दामाथि पहिलो पटक सिद्धार्थ बैंकको

सिद्धार्थ बैंकलाई ऋणपत्र बिक्रीको स्वीकृति

काठमाडौँ । पछिल्ला दिनमा ऋणपत्रको बिक्री वितरणलाई प्रमुख प्राथमिकतामा राख्दै आएका बैंकहरुको भीडमा सिद्धार्थ बैंक पनि थपिएको छ । नेपाल धितोपत्र बोर्डले उक्त बैंकलाई रु २ अर्ब २५ करोड बराबरको

टिच फर नेपाललाई सिद्धार्थ बैंकको सहयोग

काठमाडौं । सिद्धार्थ बैंक र टिच फर नेपालबीच समुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षा सबल बनाउनका लागि सहकार्य गर्ने सहमति भएको छ । सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व


z