• २०८१ बैशाख १४ शुक्रबार

मुक्तिनाथ विकास बैंकद्धारा छात्रवृत्ति सहयोग 

kharibot

काठमाडौँ। मुक्तिनाथ विकास बैंक लिमिटेडले कालिकोटको एक विद्यालयलाई एक लाख पचास हजारको छात्रवृति प्रदान गरेको छ।  

बैंकको संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटलाई कालिकोट सामुदायिक विद्यालयको विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न समावेशीताको आधारमा गरीव, अपाङ्ग, द्वन्द्वपीडित, दलित, महिला र आदिवाशीलाई एसइइ पास भई काठमाडौँमा अध्ययनगर्न इच्छुक विद्यार्थीहरुलाई छात्रवृत्तिको लागी १५०, ०००/-(अक्षेरुपी एक लाखपचास हजार) सहयोगस्वरुप चेक प्रदान गरेको छ । 

उक्त चेक मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले कर्णली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटका अध्यक्ष टेक राजशाहीलाई हस्तान्तरण गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै