• २०८१ बैशाख ७ शुक्रबार

 मलेशिया र सिंगापुरकाे ५ दिने भ्रमण पुरागरी राप्रपा अध्यक्ष थापा स्वदेश फिर्ता 

kharibot

काठमाडौँ। राप्रपा अध्यक्ष कमल थापा मलेशिया र सिंगापुरकाे ५ दिने भ्रमण सम्पन्न गरि अाज अपरान्ह स्वदेश फर्किएका छन्।  

भ्रमणकाे क्रममा अध्यक्ष थापाले मलेशियामा राप्रपाकाे भातृ संगठन प्रवासी नेपाली एकता समाजकाे अन्तरक्रिया कार्यक्रम तथा सिंगापुरमा सम्पन्न  विमेस्टेक - २० सम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई पनि सम्वाेधन गरेका थिए। 

उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महामन्त्री भाष्कर भद्रा,पार्टी नेता भुवन पाठक,चन्द्र वहादुर गुरूङ,महिला संगठनका सल्लाहकार प्रलिता थापा, मधु अधिकारी, राजाराम वर्ताैला, राजेन्द्र अधिकारी, हरिहर श्रेष्ठ प्रवास विभाग प्रमुख विजय खडका लगायत नेता तथा कार्यकर्ताहरूकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै