मलेशिया र सिंगापुरकाे ५ दिने भ्रमण पुरागरी राप्रपा अध्यक्ष थापा स्वदेश फिर्ता 

खरीबोट

काठमाडौँ। राप्रपा अध्यक्ष कमल थापा मलेशिया र सिंगापुरकाे ५ दिने भ्रमण सम्पन्न गरि अाज अपरान्ह स्वदेश फर्किएका छन्।  

भ्रमणकाे क्रममा अध्यक्ष थापाले मलेशियामा राप्रपाकाे भातृ संगठन प्रवासी नेपाली एकता समाजकाे अन्तरक्रिया कार्यक्रम तथा सिंगापुरमा सम्पन्न  विमेस्टेक - २० सम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई पनि सम्वाेधन गरेका थिए। 

उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महामन्त्री भाष्कर भद्रा,पार्टी नेता भुवन पाठक,चन्द्र वहादुर गुरूङ,महिला संगठनका सल्लाहकार प्रलिता थापा, मधु अधिकारी, राजाराम वर्ताैला, राजेन्द्र अधिकारी, हरिहर श्रेष्ठ प्रवास विभाग प्रमुख विजय खडका लगायत नेता तथा कार्यकर्ताहरूकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे।

सम्बन्धित समाचार

बाबुरामलाई गगनको जवाफ: विपीको विचार काँग्रेसको आत्मा हो, राप्रपाले अपहरण गर्न सक्दैन

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापा र सम्ज्वादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच सामाजिक संजालमा जुहारी चलेको छ । केहि दिन अघि नेता थापाले गोरखाको पालुङटारमा पुगेर

राप्रपाको महाधिवेशन २०७७ जेठमा गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको केन्द्रीय महाधिवेशन २०७७ जेठ महिनामा गर्ने पनि निर्णय गरेको छ । राप्रपाको विस्तारित केन्द्रिय समितिको बैठकले सो निर्णय गरेको राप्रपाका अध्यक्ष कमल थापाले

धर्म, संस्कृति तथा गुठी जोगाउन राजसंस्था आवश्यक

दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख विजय खडकाले धर्म संस्कृति तथा गुठी राजसंस्थाले मात्र जोगाउन सक्ने बताएका छन् । सरकारले चौतर्फी दवावपछि गुठी विधेयक फिर्ता

महेन्द्रको दूरदर्शी विचारले नेपाल अहिले स्वतन्त्र छ – कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली राजनीतिकमा अब राप्रपा वैकल्पिक शक्तिका उदाउने घोषणा गरेका छन् । राजा महेन्द्रको एक सय औं जन्मजयन्तीको अवसरमा बुधबार आयोजित ‘राष्ट्रियता, विकास, अन्तर्राष्ट्रिय


z