• २०८१ बैशाख ७ शुक्रबार

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको भेट ! 

kharibot

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्दै। साथमा प्रधानमन्त्री पत्नी राधिका शाक्य र अमेरिकी प्रथम महिला मलेनिया ट्रम्प। तस्बिर : संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोग 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै