• २०८१ बैशाख १२ बुधबार

म्याड्रिड डर्बीमा गोलको खडेरी, रियल र एथलेटिको बराबरीमा  

kharibot

काठमाडौँ।  स्पेनिस ला लिगामा म्याड्रिड डर्बी बिना कुनै गोल बराबरीमा सकिएको छ। गएराती भएको रियल म्याड्रिड र एथलेटिको म्याड्रिडबीचको खेल बिना कुनै गोल बराबरीमा सकिए पछि दुवैले एक एक अंक बाडेका छन् ।

रियलको यो सिजनमा दोस्रो बराबरी हो एथलेटिको म्याड्रिडको ७ खेलमा तेस्रो बराबरी हो। रियलको ७ खेलमा १४ अंकसहित दोस्रो स्थानमा छ भने एथलेटिको ७ खेलमा १२ अंक सहित चौथो स्थानमा रहेको छ। 

यस खेलमा रियलक ग्यारेथ बेल घाइते भएको आशंका गरिएको छ। उनी घाइते भएको भन्दै हाफ टाइम पछि खेलिएको थिएन। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै