• २०८१ बैशाख ८ शनिबार

अफ्रिकी विद्यार्थीलाई अमेरिकी प्रथम महिलाको सिकाइ !

kharibot

तस्बिर : एपी 

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प अफ्रिकी देश मालावीको लिलोंगेमा रहेको चिपाला प्राइमरी स्कुलमा एक विद्यार्थीसँग ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी श्रीमती ट्रम्प अहिले अफ्रिकाका चार देशको भ्रमणमा रहेकी छिन् । उनले बालबालिकालाई गर्ने व्यवहार सुधार्ने बि बेष्ट अभियान नै चलाएकी छिन् । सोही सन्दर्भमा उनको अफ्रिका भ्रमण भएको हो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै