सिटी एक्सप्रेसद्वारा मिर्गौलापीडितलाई सहयोग

खरीबोट

काठमाडौं । इराकस्थित सिटी एक्सप्रेस ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ र अभियन्ता मेन्दो गोलेलगायत कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी, इराकको संयुक्त पहलमा दुवै मिर्गौला फेल भएकी फुडोमातामाङको मृगौलाप्रत्यारोपणको निम्तिआर्थिक सहयोग संकलन गरिएको हो ।

संकलनबाट जम्मा भएको एक लाख ६६ हजार ५ सय ४१ इराक सुलेमानीयाबाट सिटी एक्सप्रेसको अधिकारिक एजेन्ट अलताइफबाट प्राप्त ई र थप ५० हजार सिटी एक्सप्रेस मनी ट्रान्सफर काठमाडौंबाट एकमुष्ट गरी कुल रकम २ लाख १६ हजार ५ सय ४१ सिटी एक्सप्रेसको ब्राण्ड एम्बासडेर सीताराम कट्टेल(धुर्मुस)को हातबाट दुवै मिर्गौला प्रत्यारोपणका सहयोगको लागि पीडित फुडोमा तामाङलाई हस्तान्तरण गरिएको हो । 

सम्बन्धित समाचार

सिटी एक्सप्रेसको ‘लखपति’ योजनामा विनोदले जिते नगद १ लाख 

काठमाडौं । सिटी एक्स्प्रेसको लखपति एक्स्प्रेस नामक योजनाअन्तर्गत मलेसियाको मर्चण्ट्रेडबाट पैसा पठाई दोस्रो महिनाको १ लाख रुपैयाँ मासिक लक्की ड्रमा परी पर्साका विनोद अग्रहरीले जितेका छन् । उपहार योजना अवधिमा हालसम्म

सिटी एक्सप्रेस फाइनान्सको १३औ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ। सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको १३औ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा संचालक समितिका अध्यक्ष चन्द्र टण्डनले आब ०७४-७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा उनले

सिटी एक्सप्रेसको नवौं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ। सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको नवौंबार्षिक साधारण सभाले हेमबहादुर गुरुङको अध्यक्षतामा ९ जनाको नयाँ संचालक समिती र ३ जनाको लेखा समितिचयन गरेको छ।  सम्पूर्ण सदस्यहरुलाई सहकारी ऐनमा व्यबस्था

सिटी एक्सप्रेसको लखपति एक्सप्रेस योजनाको विजेता घोषित

काठमाडौं । सिटी एक्स्प्रेसका लखपति एक्स्प्रेस उपहार योजनाअन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरिएको छ ।  घोषणाअनुसार कोरियाको जीमनी ट्रान्स (सिटी एक्स्प्रेसको सहायक संस्था)बाट पैसा पठाई पहिलो महिनाको १ लाख रुपैयाँको मासिक


z