• २०८१ बैशाख १२ बुधबार

सिटी एक्सप्रेसद्वारा मिर्गौलापीडितलाई सहयोग

kharibot

काठमाडौं । इराकस्थित सिटी एक्सप्रेस ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ र अभियन्ता मेन्दो गोलेलगायत कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी, इराकको संयुक्त पहलमा दुवै मिर्गौला फेल भएकी फुडोमातामाङको मृगौलाप्रत्यारोपणको निम्तिआर्थिक सहयोग संकलन गरिएको हो ।

संकलनबाट जम्मा भएको एक लाख ६६ हजार ५ सय ४१ इराक सुलेमानीयाबाट सिटी एक्सप्रेसको अधिकारिक एजेन्ट अलताइफबाट प्राप्त ई र थप ५० हजार सिटी एक्सप्रेस मनी ट्रान्सफर काठमाडौंबाट एकमुष्ट गरी कुल रकम २ लाख १६ हजार ५ सय ४१ सिटी एक्सप्रेसको ब्राण्ड एम्बासडेर सीताराम कट्टेल(धुर्मुस)को हातबाट दुवै मिर्गौला प्रत्यारोपणका सहयोगको लागि पीडित फुडोमा तामाङलाई हस्तान्तरण गरिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै