गजल

खरीबोट
ad

छन तिम्रा तस्विर मेरा आँखामा छन!
केही मुटुमा केही यि हत्केलामा छन!!

एकमुठी प्राण बचाऊनकै  खातिर
कोही साऊदी कोही मलेसियामा छन!!

यसपालीको तिहारमा यस्तै  गर्नु  दिदी
लगाईदिनु टिका मेरा तस्विर भित्तामा छन!!

मलाई बिदाई गर्ने भनेर सबै आएको देखे 
बुवा आमा दिदी दादा साथमा मामा छन!!

तिमी पनी पढ्न सक्छौ मेरा कथा कहानी 
खोज्दै जाऊ पुरानै ईतिहासका पानामा छन!!
 

सम्बन्धित समाचार

आमा (गजल)

कमजोर तिमी नहोउ  फेरि आएर देखाउ आमा । सकिएछन् सपूत यहाँ जन्माएर देखाउ आमा । जन्माउन भन्दा बचाउन कठिन रहेछ यहाँ, कयौं सपूत मरे अब बचाएर देखाउ आमा । कोहिले महाकाली बेचे कोहिले कालापानी

गजल

छन तिम्रा तस्विर मेरा आँखामा छन! केही मुटुमा केही यि हत्केलामा छन!! एकमुठी प्राण बचाऊनकै  खातिर कोही साऊदी कोही मलेसियामा छन!! यसपालीको तिहारमा यस्तै  गर्नु  दिदी लगाईदिनु टिका मेरा तस्विर भित्तामा छन!! मलाई बिदाई गर्ने भनेर

जलन (गजल)

देखेपछि नै सम्बन्ध बोलचाल, सम्म पुछ । बुझ्नुस,पैतालाको धुलो कपाल, सम्म पुग्छ । बरु मसानघाट सम्मपुग्ने साथी कमाउनु, पैसा जाबो त यहीँ अस्पताल, सम्म पुग्छ । आमाले त्यतिबेला खुशीको उत्सव मनाउछिन, जब छोरा हिन्दै-हिन्दै पर

जलन (गजल)

सपनिमा जस्तै गरि, सतायौ गयौ । निकोभाको घाउ थियो, बल्झायौ गयौ । कफन बेरिएको शरीर तिम्रै प्रतीक्षामा थियो, चिता छेउमै आएर, मुस्कुरायौ गयौ । त्यो दिनदेखी जिन्दगी पर्खाइमै बितेको छ, जुनदिन तिम्ले बिदाइको हात, हलायौ


z