• २०८१ बैशाख ७ शुक्रबार

'म्यान अफ द म्याच' बने प्रदीपसिंह ऐरी

kharibot

तस्बिर : रमन शिवाकोटी

काठमाडौँ। मलेसियामा जारी आईसीसी टि-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत भुटानविरुद्ध ७५ रन नटआउट बनाएका प्रदीप सिंह ऐरी म्यान अफ द म्याच पुरस्कार ग्रहण गर्दै।

महिल खेलमा म्यानमारविरुद्ध शुन्य रनमा आउट भएका ऐरीएल यस खेलमा ओपनिङ गर्दै ६८ बलमा ७५ रन बनाएका हुन्। आफ्नो पारीमा ऐरीले ६ चौका र २ छक्का प्रहार गरेका थिए। नेपालले चौथो लगातार जित हासिल गर्ने क्रममा भुटानलाई ११७ रनले पराजित गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै