७६ बर्षका भए अमिताभ बच्चन, अहिलेपनि उत्तिकै सक्रिय 

खरीबोट

मुम्बई।  बलिवुडका महानायक आजदेखि ७६ बर्षका भएका छन्। जीवनको यस उमेरमा पनि फिल्म र टेलिभिजन शोहरुमा सक्रिय अमिताभ बच्चनलाई अहिले बलिवुडका महानायकले चिनिन्छ।

पहिलो फिल्म सात हिन्दुस्तानी देखि अब रिलिजको संघारमा रहेको ठग्स अफ हिन्दोस्तानसम्म आउदा अमिताभले बीचमा ५ बर्षको विश्रामपछि फिल्ममा अहिलेसम्म पनि उत्तिकै सक्रिय रहेका छन्। 

अहिले पनि उनी कुनै युवा र चल्तीका नायक नायिका भन्दा कम सक्रिय छैनन्। टेलिभिजनमा कुन बनेगा करोडपति देखि बर्षमा २-३ फिल्म हरेक बर्ष रिलिज भएका छन्। 

खुदा गवा, जन्जिर, शहनशा, सराबी, डन, सिलसिला, मोहबते, पा, सरकार, भूतनाथ, पिंक जस्ता चर्चित फिल्ममा अभिनय गरेका अमिताभले केहि सुपर फ्लप फिल्मा पनि अभिनय गरेका छन् । अमिताभले अभिनय गरेका केहि सुपर फ्लप फिल्ममा तलिस्मान, बडा कबुतर, अग्नि बर्षा, एक नजर, बन्धे हाथ, हम कौन है, गंगा देवी, रास्तेका पथ्थर, साधु सन्त, यार मेरी जिन्दगी, सुरमा भुपाली, बिलायती बाबु, बेशर्म जस्ता फ्लप फिल्म पनि उनले काम गरेका छन्। 

अहिले पनि उत्तिकै सक्रिय अमिताभका ठग्स अफ हिन्दोस्तान र ब्रह्मास्त्र जस्ता ठुलो बजेटका फिल्म छिट्टै रिलिज हुदै छन्। 
 

सम्बन्धित समाचार

अमिताभ बच्चनको नयाँ लुक्सको चर्चा  

मुम्बई । अभिनेता द्वय अमिताभ बच्चन र आयुष्मान खुरानाको नयाँ फिल्म ‘गुलाबो सिताबो’ छायांकन सुरु भएसँगै यसको व्यापक चर्चा सुरु भएको छ । हाल फिल्मको टिम लखनऊ पुगेर धमाधम छायांकन गरिरहेको

अमिताभ बच्चनले तिरिदिए २१ सय किसानको ऋण

मुम्बई । बलिवुडका महानायक अभिनेता अमिताभ बच्चन ७६ बर्षको उमेरमा पनि युवा अभिनेताहरु भन्दा  व्यस्त रहेका छन् । अमिताभको बलिवुडमा जति अभिनयको चर्चा हुने गर्दछ त्यति नै उनको समाजको कामको पनि

किसानहरुको झण्डै ६ करोड ऋण तिरिदिए अमिताभ बच्चनले !

बलिउड सुपरस्टार अमिताभ बच्चनले किसानहरुको ५ लाख अमेरिकी डलरबराबरको ऋण आफूले तिरिदिएको बताएका छन् । मंगलबार आफ्नो ब्लग लेख्दै उनले १३ सय ९८ जना किसानको झण्डै ६ करोड नेपाली रुपैयाँबराबरको

७६ बर्षका भए अमिताभ बच्चन, अहिलेपनि उत्तिकै सक्रिय 

मुम्बई।  बलिवुडका महानायक आजदेखि ७६ बर्षका भएका छन्। जीवनको यस उमेरमा पनि फिल्म र टेलिभिजन शोहरुमा सक्रिय अमिताभ बच्चनलाई अहिले बलिवुडका महानायकले चिनिन्छ। पहिलो फिल्म सात हिन्दुस्तानी देखि अब रिलिजको संघारमा


z