प्रधानसेनापति थापा धादिङ र गोरखाको सेनाका ब्यारेकमा 

खरीबोट

काठमाडौं /  प्रधानसेनापति पूर्णचन्द्र थापाले गोरखा र धादिङका सेनाका ब्यारेकको भ्रमण गरेका छन् ।

थापाले गोरखामा रणसिंह दल गण र धादिङमा रहेको ६ नं., बाहिनी अड्डाको बुधबार निरीक्षण भ्रमण गरेको जंगी अड्डाले जनाएको छ । 

निरीक्षण भ्रमणमा प्रधानसेनापति थापाले उक्त बाहिनी र गणको वस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।

निरीक्षण भ्रमणको क्रममा उनी २३ गते रणसिंह दल गण गोरखातर्फ गई बुधबार नै काठमाण्डौं फिर्ता भएको सेनाले जनाएको छ ।
 

सम्बन्धित समाचार

प्रधानसेनापति थापा साताव्यापी भ्रमणका लागि चीन प्रस्थान

काठमाडौँ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आज साताव्यापी औपचारिक भ्रमणको लागि ७ सदस्यीय भ्रमण दलसहित मित्रराष्ट्र चीनतर्फ प्रस्थान गरेका छन् ।  प्रधानसेनापति थापालाई

प्रधानसेनापति थापा असारको पहिलो साता चीन जादै

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असारको पहिलो साता चीन भ्रमणमा जाने भएका छन् । छिमेकी मुलुक चीनको साताव्यापी भ्रमणका लागि प्रधानसेनापति थापा असार १ गते

प्रधानसेनापति थापाद्वारा हावाहुरी प्रभावित क्षेत्रको निरिक्षण भ्रमण

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले हावाहुरी प्रभावित क्षेत्रको निरिक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले यहि चैत्र १७ गते आएको हावाहुरीबाट प्रभावित क्षेत्रको वर्तमान वस्तुस्थिति तथा नेपाली सेनाले

राम्रो कामका लागि लिखित आदेश पर्खनुपर्दैन : प्रधानसेनापति थापा

खोटाङ । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सबल, सुदृढ र सक्षम सङ्गठन बनाउन अनुशासनको परिधिमा रही उच्च मनोबलका साथ काम गर्न सकलदर्जालाई निर्देशन दिएका छन् । यहाँ तैनाथ बहादुर श्रीशेरगणको निरीक्षणका


z