प्रहरी दिवस !

खरीबोट

प्रहरी प्रधान कार्यालयले ६३औँ प्रहरी दिवसका अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल । तस्वीर : प्रदीपराज वन्त, रासस

सम्बन्धित समाचार

खुर्सानी खाने प्रतियोगिता ! (फोटोफिचर)

आइतबार मध्यचीनको जिआंग्सी प्रान्तमा रहेको यिचुन सहरस्थित वेंगटांग टाउन क्षेत्रमा खुर्सानी खाने प्रतियोगितामा सहभागी हुँदै मानिसहरु । यस प्रतियोगितामा प्रथम हुनेले १ मिनेटमा २० वटा खुर्सानी खाएका थिए ।

चिनियाँ एक्सप्रेस वे, जहाँ प्रतिघण्टा १०० किमिमा गुड्नेछन् सवारीसाधन !

दक्षिण चीनको गुआंगसी झुआंग स्वशासित क्षेत्रमा बन्दै गरेको जिंग्सी लंगब्यांग एक्सप्रेसवेको आकाशबाट खिचिएको दृश्य । यो एक्सप्रेसवेले भियतनामसँगैको जिंग्सी र लंगब्यांग बन्दरगाह जोड्नेछ भने यसको निर्माण करिब करिब पूरा भएको छ

राउटेको संसार !

छाप्रोभित्रबाट आगन्तुकलाई नियाल्दै राउटे बालबालिका । जंगलमा फिरन्ते जीवनयापन गर्ने राउटेहरु हाल सुर्खेतको लेकवेशी नगरपालिकाको ज्यामिरे जंगलमा बस्दै आएका छन् । तस्वीर : प्रकाश अधिकारी, सुर्खेत, रासस

एक लाख पर्ने खुकुरी !

बागलुङ, बडिगाड गाउँपालिकामा आयोजित प्रथम बडिगाड महोत्सव तथा पौँदी न्वागी मेलामा बिक्रीका लागि राखिएको खुकुरी । स्थानीय कालिगढद्वारा निर्मित खुकुरीको मुल्य रु. ९९,९९९ राखिएको छ । तस्वीर : रामबहादुर थापा, बागलुङ


z