स्मारक ए डिभिजन लिग : जावलाखेल युथ क्लबमाथि पुलिसको जित 

खरीबोट

काठमाडाैं। शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल पुलिस टिमले जावलाखेल युथ क्लबलाई १-० ले पराजित गरेको छ।

पहिलो हाफको ३१औ मिनेटमा पुलिसका अजित भण्डारीले खेलको एक मात्र गोल गरेका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र खेल पुलिस क्लबले १-० ले जित्यो। 

आजै भएको पहिलो खेलमा थ्रीस्टार क्लबले फ्रेण्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो। 

लिग अन्तर्गत शुक्रबार दुई खेल हुदै छन्।  पहिलो खेल हिमालय शेर्पा कल्ब र सशस्त्र प्रहरीबिह्च हुने छ भने दोस्रो खेल ब्रिगेज ब्वायेज र मनाङ्ग मर्स्याङदी क्लबबीच हुने छ।  

सम्बन्धित समाचार

ए डिभिजन लिग : मनाङको उपाधि यात्रा सहज, आर्मी क्लब कमजोर

काठमाडौँ। मनाङ मस्र्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा लगातार आठौँ जित निकाल्दै उपाधि यात्रा सहज बनाएको छ ।  आज सातदोबाटोस्थित एन्फा मैदानमा भएको प्रतिष्पर्धात्मक खेलमा त्रिभुवन आर्मी क्लबलाई १–०

ए डिभिजन लिग : मनाङले जिते उपाधि पक्का, आर्मीको जितले उपाधि होड खुला  

काठमाडौँ। जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज हुने एउटा खेलले करीब उपाधिको टुङ्गो लाग्दैछ । सातौ चरणसम्म लिगमा अपराजित टोली मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने

फ्रेन्ड्समाथि पुलिस क्लबको शानदार जित 

काठमाडौँ। शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबमाथि शानदार जित हासिल गरेको छ। पुलिसले फ्रेन्ड्समाथि ५-० गोल अन्तरको फराकिलो जित हासिल गरेको हो।  पुलिसको

ए डिभिजन लिगमा संकटा विजयी, मनाङ्गसँग अंक बराबरी

काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले सातौं जित निकाल्दै मनाङ्ग मनर्स्याङदी क्लबसँग अंक बराबरी गरेको छ । बिहीबार भएको खेलमा संकटा क्लबले हिमालयन शेर्पालाई २-० गोल अन्तरले पराजित गरेको


z