• २०८१ बैशाख १४ शुक्रबार

मेसीबिना अर्जेन्टिनाको इराकमाथि सजिलो जित

kharibot

काठमाडौँ।  लियोनेल मेसी  खेलिरहेको अर्जेन्टिनाले मैत्री खेलमा इराकलाई ४-० ले पराजित गरेको छ । गएराती भएको खेलमा अर्जेन्टिनको जितमा लाउटारो मार्टिनेज, रोबेर्टो पेरेयेरा, गर्मन पेजेला र फ्रान्को केर्भीले एक एक  थिए।

विश्वकपमा नराम्रो पराजयपछि विस्तारै अर्जेन्टिनी टिमले आफ्नो आत्मविश्वास पाउदै छ । यस खेलमा युभेन्ट्सका प्लेमेकर पाउलो डिबालाले उत्कृष्ट प्रदर्शन गर्दै एक गोल थिए ।

मेसी, अग्युरो, हुगैन जस्ता खेलाडी अनुपस्थित भएपनि अर्जेन्टिनाले पछिल्ला खेलहरुमा जित हासिल गरेको छ। हाल साउदी अरेबियामा रहेको अर्जेन्टिनी टिमले आउदो साता ब्राजिलसँग मैत्रीपूर्ण खेल खेल्दै छ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै