• २०८१ बैशाख ४ मंगलबार

एपिएलमा पक्तिया प्यान्थरविरुद्ध सन्दीप प्लेइङ एघारमा, लाइभ हेर्नुहोस 

kharibot

काठमाडौँ। अफगानिस्तान प्रिमियर लिग (एपिएल) युएइ पुगेका सन्दीप लामिछाने अहिले सुरु भएको खेलमा पक्तिया प्यान्थरविरुद्ध प्लेइङ एघारमा परेका छन्। ननगरहर लियोपार्डबाट एपिएल खेल्न लागेका सन्दीपले एपिएलमा पहिलो खेल खेल्न लागेका हुन्।

प्रतियोगितामा ननगरहरले ६ खेलमा ४ मा हार बेहोरिसकेको छ भने केबल २ खेलमा जित हासिल गरेर ४ अंक बटुलेको छ। प्रतियोगितामा रहिरहन ननगरहरले आजको खेल जित्ने पर्ने दबाबमा रहेको छ।  आजको खेलमा ननगरहरले टस जितेर पहिला ब्याटिंग गरिररहेको छ। 

खेल लाइभ हेर्नुस : 
     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै