एपिएलको पहिलो खेलमा सन्दीपले २ विकेट लिएपनि ननगरहर पराजित 

खरीबोट

काठमाडौँ। अफगानिस्तान प्रिमियर लिग (एपिएल) युएइ पुगेका सन्दीप लामिछाने पहिलो खेल खेल्दै २ विकेट लिए पनि उनको टिम ननगरहर लियोपार्ड पराजति भएको छ। 

ननगरहर लियोपार्ड पक्तिया प्यान्थरसँग ७ विकेटले पराजित भएको छ। ननगरहर लियोपार्डले जितेर पहिला ब्याटिंग गर्दै १२६ रन मात्र  बनाएको थियो। 

१२७ रन पाएको लक्ष्य पाएको पक्तिया प्यान्थरले सो लक्ष्य १४.४ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो। ननगरहरका लागि सन्दीपले ४ ओभर बलिङ गर्दै २३ रन दिए २ विकेट लिएका थिए। 
   
प्रतियोगितामा ननगरहरले ७ खेलमा ५ मा हार बेहोरिसकेको छ भने केबल २ खेलमा जित हासिल गरेर ४ अंक बटुलेको छ। प्रतियोगितामा  ननगरहरले चरण खेल बुधबार बल्ख लिजेण्डसँग  खेल्ने छ। 

सम्बन्धित समाचार

एपिएलमा पक्तिया प्यान्थरविरुद्ध सन्दीप प्लेइङ एघारमा, लाइभ हेर्नुहोस 

काठमाडौँ। अफगानिस्तान प्रिमियर लिग (एपिएल) युएइ पुगेका सन्दीप लामिछाने अहिले सुरु भएको खेलमा पक्तिया प्यान्थरविरुद्ध प्लेइङ एघारमा परेका छन्। ननगरहर लियोपार्डबाट एपिएल खेल्न लागेका सन्दीपले एपिएलमा पहिलो खेल खेल्न लागेका

अफगानिस्तान प्रिमियर लिग खेल्न सन्दीप युएइतर्फ, पहिलो खेल आजै खेल्ने

काठमाडौँ। टि-२० विश्वकप छनौटमा उत्कृष्ट प्रदर्शनपछि नेपाली युवा बलर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग खेल्न युएइ तर्फ लागेका छन्।   अफगानिस्तान प्रिमियर लिगको टिम नगरहर लिओपार्डसको लागि खेल्न शुक्रबार रातिनै युएई

अफगानिस्तान प्रिमियर लिग सुरु, सन्दीपले सुरुका ४ खेल गुमाउने 

काठमाडौँ। युएइमा शुक्रबारदेखि सुरु भएको अफगानिस्तान प्रिमियर लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले सुरुका खेल गुमाउने भएका छन् ।  नगरहर लियोपार्डबाट खेल्ने भएका सन्दीप हाल राष्ट्रिय टिमका लागि मलेसियामा सन् २०२० मा

सन्दीप अफगानिस्तान प्रिमियर लिगमा नगरहर टिमबाट खेल्ने  

काठमाडौँ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबि) ले पहिलो पटक आयोजना गर्न लागेको अफगानिस्तान प्रिमियर लिग (एपीएल) मा सन्दीप लामिछाने नगरहर टिमबाट खेल्ने भएका छन्।  नेपालबाट ३ जना नेपाली खेलाडीहरु युवा बलर सन्दीप


z