भारतको पंजावमा रेल दुर्घटना, कम्तीमा ५० को मृत्यु 

खरीबोट

नयाँ दिल्ली।  भारतको पंजाव राज्यको अमृतसरमा ठुलो रेल दुर्घटनामा परेको छ।  दुर्घटनामा ५० जनाको निधन भएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ।

रेल ट्रयाकमै नवदुर्गाको रावण दोहन गरिरेहको भिडमा रेल चढेको बताइएको छ। घटनामा एक दर्जन भन्दा बढी घाइते भएको र मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने भारतीय मिडियाहरुले बताएका छन्। 

पंजाव सरकारले मृतक परिवारलाई जनही ५-५ लाख राहत घोषणा गरेको छ भने घाइतेको सरकारले उपचार गर्ने बताएको छ । दुवै ट्रयाकमा एकै पटक रेल आएकाले भाग्ने मौका नपाउदा मानिसहरु रेलमुनि परेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।  


 

सम्बन्धित समाचार

'जात्रै जात्रा' अष्ट्रेलियामा ३५ लाखमा बिक्रि  

काठमाडौँ। चलचित्र 'जात्रै जात्रा'को टिजर सार्वजनिक भएसँगै विभिन्न देशमा प्रर्दशनका लागि सम्झौता हुन थालेको छ । चलचित्र बनि नसक्दै अष्ट्रेलियामा प्रर्दशन गर्नका लागि ३५ लाख रुपैँयामा सम्झौता भएको हो ।  होर

सडक र रेलको अध्ययन गर्न मुख्यमन्त्री शाही हुम्लामा

हुम्ला । हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुगेका छन् । हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट हुँदै नेपागञ्ज जमुनाहसम्म

क्रिश्चियन धर्मको प्रचार गर्दै हिडेका अष्ट्रेलियन नागरिकसहित ४ नेपाली पक्राउ

बर्दिया, गुलरिया। । बर्दियाको गुलरिया बजार क्षेत्रमा क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिडेका एक अष्ट्रेलियन महिला सहित ४ जनालाई पक्राउ गरिएको छ । घर घर पसेर धर्मको प्रचारप्रसार गर्दै हिडेको सुचनाका

केदारनाथको ट्रेलर सार्वजनिक, सारा-सुशान्तको किसीङ सिनले फिल्म विवादमा  

मुम्बई। बलिवुड अभिनेता सिफ अली खानकी छोरी सारा अली खान बलिवुडमा डेभ्युफिल्म केदारनाथको ट्रेलर सार्वजनिक भएको छ । आगामी डिसेम्बर ७ मा रिलिज हुने यस फिल्मको ट्रेलरले उताराखण्डको केदारनाथमा बह्येको


z