म्यानचेस्टर सिटीको बर्नलीमाथि उत्कृष्ट जित, घाइते ब्रुने टिममा फर्किए 

खरीबोट

काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले बर्नलीलाई ५-० गोल अन्तरले पराजित गरेको छ। गएराती भएको खेलमा सिटीले बर्नलीविरुद्ध शानदार जित हासिल गरेको छ। 

सिटीको जितमा सर्जियो अग्युरो, बेर्नानड्रो सिल्भा, फर्नानडिन्हो, रियाज महरेज र लिरोय सानेले एक एक गोल गरेका थिए। सिटीका लागि लामो समय इन्जुरीबाट बाहिर रहेका प्ले मेकर केभिन डे ब्रुने यस खेलबाट मैदानमा फर्किएका छन्। 

जितसँगै सिटी ९ खेलमा २३ अंक हासिल गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ। सिटी लिभरपुलसँग बराबरी अंक भएपनि गोल अन्तरका आधारमा शिर्ष स्थानमा रहेको छ। त्यस्तै बर्नली भने ९ खेलमा ८ अंक सहित १३औ स्थानमा रहेको छ।     

सम्बन्धित समाचार

जितपछि लिभरपुल लिगको शिर्ष स्थानमा 

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले फुलहाममाथि २-१ गोल अन्तरले जित हासिल गरेको छ । गएराती भएको खेलमा लिभरपुलले फुलहामलाई पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । लिभरपुलको जितमा

आर्सनलद्वारा म्यानचेस्टर युनाइटेड पराजित 

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले म्यानचेस्टर युनाइटेडमाथि महत्वपूर्ण जित हासिल गरेको छ ।  गएराती भएको खेलमा आर्सनलले युनाइटेडलाई २-० ले पराजित गर्दै लिगको चौथो स्थानमा जानबाट युनाइटेडलाई रोकेको छ

लिभरपुलको जितमा फिर्मिनो र मानेको २-२ गोल 

काठमाडौँ । इङलिश प्रिमियर लिगमा लिभरपुलले बर्नलीमाथि सहज जित हासिल गरेको छ । आइतबार भएको खेलमा लिभरपुलले बर्नलीलाई ४-२ गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा रोबेर्टो फिर्मिनो र साडियो

म्यानचेस्टर सिटीको जितमा रहिम स्टरलिङको ह्याट्रिक  

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तरगत म्यानचेस्टर सिटीले वाटफोर्डलाई सजिलै पराजित गरेको छ । गएराती भएको खेलमा सिटीले वाटफोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा रहिम स्टरलिङले ह्याट्रिक


z