दिशा पटानीले गरिन् अक्षयकुमारसँगको फिल्म अस्विकार

खरीबोट

मुम्बई। बलिवुड अभिनेत्री दिशा पटानी एक पछि अर्को सफलताको सिढी चढिरहेका बेला उनले अभिनेता अक्षयकुमारसँग फिल्म खेल्न अस्विकार गरेकी छन्। 

बागी २ पछि हाल सलमान खानको फिल्म भारतमा समेत अभिनय गरिरहेकी दिशाले चर्चित निर्देशक आर बाल्कीको फिल्म मंगलायन अस्विकार गरेको मिडिया रिपोर्ट आएको छ।

फिल्ममा दिशाका अलावा अन्य तीन अभिनेत्रीको पनि भूमिका भएकाले उनले सो फिल्म छोडेको बताइएको छ।  फिल्ममा अक्षयकुमार र विद्या बालनको विशेष भूमिका रहेको बताइएको छ। धेरै अभिनेत्रीका आगाडी आफ्नो भूमिका कमजोर हुने भएको भन्दै उनले सो फिल्म छोडेको बताइएको छ। फिल्म भारतले छोडेको मंगलयानमा आधारित हुने छ। 

हाल भारतको सुटिंगमा व्यस्त दिशाले फिल्म संगमित्रा (संघमित्रा) मा पनि काम गरिरहेकी छन्।  

सम्बन्धित समाचार

यी हुन् ४० काट्दापनि अविवाहित बलिवुड अभिनेत्रीहरु 

काठमाडौँ। बलिवुडमा अहिले एकपछि अर्को सेलिब्रेटीहरु विवाह बन्धनमा बाधिदै छन्। केहि महिना अघि अभिनेत्री सोनम कपुर, नेहा धुपिया पछि हालै अभिनेत्री दीपिका पदुकोने र रणवीर सिंह विवाह बन्धनमा बाधिएका छन्।

मेरो फिल्म रिलिज हुन नदिन बलिवुडमा केहि समुह नै लागेका छन् - अभिनेता गोविन्दा 

मुम्बई। बलिवुडमा एकसमयका सुपर स्टार अभिनेता गोविन्दाको अहिले ठिक समय चलिरहेको छैन। लगातार उत्कृष्ट कमब्याकको प्रयास गरेपनि उनका फिल्म लगातार फ्लप बन्दै गएका छन्।  हालै गोविन्दा अभिनित फिल्म रंगिला राजालाई सेन्सर

ठग्स अफ हिंदोस्तानले बक्सअफिसमा पहिलो दिन तोड्यो कैयौ रेकर्ड 

मुम्बई। बलिवुडमा नोभेम्बर ८ मा रिलिज भएको फिल्म ठग्स अफ हिंदोस्तानले रिलिज दिनमा नै कैयौ रेकर्ड तोडेको छ।  आमिर खान, अमिताभ बच्चन, फातिमा सना शेख र कटरीना कैफ स्टारर फिल्म

रिलिजअघि केदारनाथ र हाउसफुल ४ को संकट ! 

मुम्बई। बलिवुडमा रिलिज भन्दा अगाडी विवादमा आएका केहि फिल्मका बारेमा यस रिपोर्टमा चर्चा गरिएको छ। यस सुचीमा सबै भन्दा अगाडी सारा अली खान र सुशान्त सिंह राजपुतको फिल्म 'केदारनाथ रहेको छ।


z