मेसी तीन साता मैदान बाहिर 

खरीबोट

बार्सिलोना। अर्जेन्टिनाका स्ट्राइकर एवं स्पेनी क्लब बार्सिलोनाका महत्वपूर्ण खेलाडी लियोनेल मेसी दाहिने हात भाँच्चिएका कारण तीन हप्ता फूटबल नखेल्ने भएका छन् । 

बार्सिलोनाका कप्तान समेत रहेका मेसी क्याम्प नाउमा सेभियाबिरुद्धको खेलमा मैदानमा लडेका थिए । खेलको २६औं मिनेटमा उनी खेल छाड्न बाध्य भए । स्वास्थ्य परीक्षण गर्दा उनको दाहिने हातको हड्डी भाँच्चिएको पाइएको थियो । 

तीन साता आराम गर्नुपर्ने भएका कारण उनी इन्टर मिलान, रियल म्याड्रिड, कल्चरल लियोनेसा, रायो भ्यालेकानो, इन्टर मिलान र बेटिस विरुद्धको खेलमा उपस्थित हुने छैनन् । 

बार्सिलोनाका व्यवस्थापक अर्नेस्टो भ्याल्भर्डले मेस्सीको अनुपस्थितिले टीमलाई नोक्सान गर्ने भएपनि बार्सिलोना टीममा राम्रा खेलाडी अरु पनि रहेकाले खेल जित्नेमा आफू आशावादी रहेको बताएका छन् । 

सम्बन्धित समाचार

मेसी घाइते, मोरक्कोविरुद्ध नखेल्ने 

काठमाडौँ । लियोनेल मेसी भेनेजुएलाविरुद्धको खेलमा घाइते भएपछि अब मोरक्कोविरुद्धको खेलमा नखेल्ने भएका छन् ।  अर्जेन्टिना ३-१ गोल अन्तरले पराजित भएको सो खेलमा मेसी ९० मिनेट पुरा खेलेपनि उनलाई ग्रोईन (कम्मर

मेसीले कमब्याक गरेको खेलमा अर्जेन्टिनाको लज्जास्पद हार 

काठमाडौँ । स्टार फुटबलर लियोनेल मेसीले राष्ट्रिय टिममा कमब्याक गरेको भेनेजुएलाविरुद्धको खेलमा अर्जेन्टिनाले हार बेहोरेको छ । गएराती भएको खेलमा अर्जेन्टिना भेनेजुएलासँग ३-१ गोल अन्तरले पराजित भएको थियो । भेनेजुएलाको जितमा सलोमन

‘एम्बाप्पे मेसी र रोनाल्डोभन्दा मुल्यवान’

काठमाडौँ । फ्रान्सका २० बर्षिय फुटबलर किलियन एम्बाप्पे मेसी र रोनाल्डोभन्दा पनि मुल्यवान हुने चर्चित फुटबल म्यानेजर जोसे मोरिन्होले बताएका छन् । मोरिन्होले २० बर्ह्सको उमेरमा एम्बाप्पेले हासिल गरेको उपलब्धि अविश्वनीय

बार्सिलोनाको जितमा मेसीको ह्याट्रिक, ला लिगामा १० अंकको अग्रता 

काठमाडौँ । स्पेनिस ला लिगामा लियोनेल मेसीको ह्याट्रिकको मद्धतले बार्सिलोनाले रियल बेटिसविरुद्द सहज जित हासिल गरेको छ । गएराती भएको खेलमा बार्सिलोनाले बेटिसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको


z