मुक्तिनाथ विकास बैंकद्धारा नेपाल प्रहरीलाई साईकल सहयोग 

खरीबोट

काठमाडौँ। मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कञ्चन ३ हरैया रुपन्देहीस्थित अस्थाई प्रहरी पोष्ट प्रतापपुरलाई दुई थान साईकल हस्तानतरण गरेको छ । 

उक्त साईकल मुक्तिनाथ विकास बैंकको रुपन्देही हरैयाका शाखा प्रमुख बाबुराम आचार्यले कञ्चन ३ हरैया रुपन्देहीस्थित अस्थाई प्रहरी पोष्ट प्रतापपुरका इन्चार्ज, प्रहरी नायब निरिक्षक बासुदेब गिरीलाई हस्तान्तरण गरेका छन् ।
 

सम्बन्धित समाचार

मुक्तिनाथ विकास बैंकद्वारा मुक्ति क्षेत्र विकास समितिलाई सहयोग

काठमाडौं । मुक्तिनाथविकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुक्ति क्षेत्र विकास एवं स्थानीय संरक्षण समिति, मुस्ताङ्गलाई मुक्तिनाथ मन्दिर क्षेत्रभित्र निर्माण भएको नर्सिङ गुम्बापरिसर सुधार गर्न पाँच लाख सहयोग गरेको छ

पहिलो तीन महिनामै मुक्तिनाथ विकास बैंकको २० करोड खुद मुनाफा

काठमाडौं । मुक्तिनाथ विकास बैंकको नाफा उच्चरुपमा बढेको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा २० करोड तीन लाख ७८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

मुक्तिनाथ विकास बैंकद्वारा लघु बैकिङ ग्राहक सदस्यको कर्जा मिनाहा तथा नगद फिर्ता

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कोषअन्तर्गत आफ्ना लघु बैंकिङ्ग ग्राहक सदस्यको मृत्यु भएकोले एक कार्यक्रम मार्फत कर्जा मिनाहा तथा नगद फिर्ता गरि राहत प्रदान गरेको छ ।  क्षेत्रीय कार्यालय

मुक्तिनाथ विकास बैंकद्धारा विद्यालयलाई प्रिन्टर सहयोग 

काठमाडौँ। मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जनता उच्च माध्यामीक विद्यालय, डडेलधुरालाई सहयोग पुग्नेगरी बुढालिनकण्ठ विद्यालयको जुनिएर रेडक्रस क्लबलाई एक थान प्रिन्टर सहयोग गरेको छ ।  उक्त प्रिन्टर मुक्तिनाथ विकास


z