काठमाडौँ। मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कञ्चन ३ हरैया रुपन्देहीस्थित अस्थाई प्रहरी पोष्ट प्रतापपुरलाई दुई थान साईकल हस्तानतरण गरेको छ ।
उक्त साईकल मुक्तिनाथ विकास बैंकको रुपन्देही हरैयाका शाखा प्रमुख बाबुराम आचार्यले कञ्चन ३ हरैया रुपन्देहीस्थित अस्थाई प्रहरी पोष्ट प्रतापपुरका इन्चार्ज, प्रहरी नायब निरिक्षक बासुदेब गिरीलाई हस्तान्तरण गरेका छन् ।