• २०८१ बैशाख ८ शनिबार

मुक्तिनाथ विकास बैंकद्धारा विद्यालयलाई प्रिन्टर सहयोग 

kharibot

काठमाडौँ। मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जनता उच्च माध्यामीक विद्यालय, डडेलधुरालाई सहयोग पुग्नेगरी बुढालिनकण्ठ विद्यालयको जुनिएर रेडक्रस क्लबलाई एक थान प्रिन्टर सहयोग गरेको छ । 

उक्त प्रिन्टर मुक्तिनाथ विकास बैंकको बजार बजारीकरण विभागका प्रमुख बसन्त बक्सीले बुढालिनकण्ठ विद्यालयको जुनिएर रेडक्रस क्लबका अध्यक्ष नवदिप प्रधानलाई हस्तान्तरण गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै