विश्वकप क्रिकेटको ट्रफी पोखरामा !

खरीबोट

विश्वकप क्रिकेटको ट्रफी शनिबार पोखरा प्रिमियर लिगको खेल मैदानमा प्रदर्शन गर्दै नेपाली राष्ट्रिय टीमका खेलाडी सन्दिप लामिछाने । तस्वीर : रोशन सापकोटा, रासस

सम्बन्धित समाचार

राउटेको संसार !

छाप्रोभित्रबाट आगन्तुकलाई नियाल्दै राउटे बालबालिका । जंगलमा फिरन्ते जीवनयापन गर्ने राउटेहरु हाल सुर्खेतको लेकवेशी नगरपालिकाको ज्यामिरे जंगलमा बस्दै आएका छन् । तस्वीर : प्रकाश अधिकारी, सुर्खेत, रासस

एक लाख पर्ने खुकुरी !

बागलुङ, बडिगाड गाउँपालिकामा आयोजित प्रथम बडिगाड महोत्सव तथा पौँदी न्वागी मेलामा बिक्रीका लागि राखिएको खुकुरी । स्थानीय कालिगढद्वारा निर्मित खुकुरीको मुल्य रु. ९९,९९९ राखिएको छ । तस्वीर : रामबहादुर थापा, बागलुङ

आइफोन एक्सका धनी सावधान ! डिलिट भइसकेको फोटो चोर्दै छन् ह्याकरहरु 

काठमाडौं । आइफोन एक्समा एउटा बग (सफ्टवेयरसम्बन्धी समस्या जसले गलत नतिजा दिन्छ) देखिएको छ । यसको माध्यमले ह्याकरहरुले तपाईंको तस्वीर चोरी गर्न सक्छन् ।  आइफोनको यो बगबाट ह्याकरले युजरका डिलिट भइसकेका

जगत गुरुलाई जोन्टीको मन्त्र !

दक्षिण अफ्रिकाका पुर्व क्रिकेटर जोन्टी रोड्सले बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यू-१९ र यू-१६ राष्ट्रिय टिमलाई प्रशिक्षण दिनेक्रममा नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटासँग । तस्वीर रोशन सापकोटा


z