कतार भ्रमणमा राष्ट्रपति भण्डारी !

खरीबोट

राष्ट्रपति विद्यादेवी भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय औपचारिक भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गर्नुहुँदै । तस्वीर :  प्रदीपराज वन्त, रासस

सम्बन्धित समाचार

रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग (फोटो फिचरसहित)

काठमाडौँ । रङ दल्दै आपसमा खुशियाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व होलीको मनाइदै छ ।  विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली काठमाडौँ उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा

मनोरम पूर्व–पश्चिम राजमार्ग !

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ नजिक भएर जाने पूर्व–पश्चिम राजमार्गको ड्रोन क्यामेराबाट लिईएको वन क्षेत्रको मनोरम दृश्य । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

महिला दिवस बारेमा बेखबर !

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका –६ सिउरेनीबाट त्रिपुराकोट बगरमा बिक्री गर्न दाउँरा बोकेर ल्याउदै स्थानीय महिलाहरु । यहाँका महिलाहरु अन्तर्राष्ट्रिय महिला दिवसको बारेमा बेखबर छन् । तस्वीर हेमन्त केसी ,जाजरकोट,रासस

पशुपतिको सुन्दरता !

    महाशिवरात्री पर्वको अघिल्लो दिन आइतबार साँझ पशुपतिनाथ मन्दिर परिसरमा देखिएको रमणीय दृश्य । तस्बिर : रोशन सापकोटा,रासस   


z