झिलिमिली पोखरा !

खरीबोट

काग तिहारको साँझ कास्कीको काँहुडाँडाबाट देखिएको झिलिमिलि पोखरा बजार । तस्बिरः रोशन सापकोटा

सम्बन्धित समाचार

श्रद्धा कपुर फोटोग्राफर रोहनसँग घरजम गर्ने तयारीमा !

मुम्बई। बलिवुड अभिनेत्री श्रद्धा कपुर अहिले ब्याटमिन्टन खेलाडी साइन नेह्वालको जीवनीमा आधारित फिल्म छोडेर चर्चामा रहेकी छन् । पछिल्लो समय रिलिज भएको फिल्म स्त्री सुपरहिट भएपछि श्रद्धाले दक्षिण भारतका सुपरस्टार बाहुबली

रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग (फोटो फिचरसहित)

काठमाडौँ । रङ दल्दै आपसमा खुशियाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व होलीको मनाइदै छ ।  विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली काठमाडौँ उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा

मनोरम पूर्व–पश्चिम राजमार्ग !

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ नजिक भएर जाने पूर्व–पश्चिम राजमार्गको ड्रोन क्यामेराबाट लिईएको वन क्षेत्रको मनोरम दृश्य । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

महिला दिवस बारेमा बेखबर !

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका –६ सिउरेनीबाट त्रिपुराकोट बगरमा बिक्री गर्न दाउँरा बोकेर ल्याउदै स्थानीय महिलाहरु । यहाँका महिलाहरु अन्तर्राष्ट्रिय महिला दिवसको बारेमा बेखबर छन् । तस्वीर हेमन्त केसी ,जाजरकोट,रासस


z