• २०८१ बैशाख १४ शुक्रबार

सिटी एक्सप्रेसको नवौं बार्षिक साधारण सभा सम्पन्न

kharibot

काठमाडौँ। सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको नवौंबार्षिक साधारण सभाले हेमबहादुर गुरुङको अध्यक्षतामा ९ जनाको नयाँ संचालक समिती र ३ जनाको लेखा समितिचयन गरेको छ। 

सम्पूर्ण सदस्यहरुलाई सहकारी ऐनमा व्यबस्था भए बमोजिम १८ % लाभांंस दिने निर्णय र यस संस्थाको कामनपा वडा.नं १० स्थित थापागाउँमा रहेको जग्गामा कार्यलय प्रयोजनको भवन निर्माण गर्न संचालक समितीले साधारण सभामा प्रस्तुत गरेको प्रस्ताव सर्व सहमतीले पारीत गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै