• २०८१ बैशाख ७ शुक्रबार

बार्सिलोना इन्टरमिलानसँग बराबरीमा रोकियो, अन्तिम १६ मा ठाउ पक्का 

kharibot

काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना इन्टरमिलानसँग बराबरीमा रोकिएको छ।  गएराती भएको खेलमा बार्सिलोना इन्टरमिलनसँग १-१ बराबरीमा रोकिएको हो।

आफ्ना स्टार खेलाडी लियोनेल मेसी बिना खेलेको बार्सिलोनाका लागि मालकमले  गरेका थिए। खेलको ८३औ मिनेटमा मालकमले  गरेर अग्रता लिएपनि खेलको ८७औ मिनेटमा माउरो आइकार्डीले गोल गर्दै खेल बराबरी गरेका थिए। 

बार्सिलोना सन् २००६-०७  पछि पहिलो पटक च्याम्पियन्स लिगमा मेसी बिना खेल बराबरीमा रोकिएको छ।  

बराबरीपछि बार्सिलोना ४ खेलमा १० अंकसहित समुह बि मा शिर्ष स्थानमा रहेको छ भने बार्सिलोनाले अन्तिम  १६ मा आफ्नो ठाउ पक्का गरेको छ। समुह बि मा इन्टर मिलान ४ खेलमा ७ सहित दोस्रो स्थानमा छ भने टोटनह्यामको ४ खेलमा ४ अंकसहित तेस्रो स्थानमा रहेको छ।   
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै