शख्तरविरुद्ध म्यानचेस्टर सिटी ६-० ले विजयी, जिससले गरे ह्याट्रिक 

खरीबोट

काठमाडौँ।  च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले शख्तर डोस्टकविरुद्ध गोलको वर्षा गरेको छ।  गएराती भएको खेलमा सिटीले शख्तरलाई ६-० गोल अन्तरले पराजित गरेको छ। 

सिटीको जितमा गार्बियल जिससले ह्याट्रिक गरेका थिए भने डेभिड सिल्भा, रहिम स्टरलिङ र रियाज महरेजले एक एक गोल गरेका थिए। 

जितपछि सिटीको समुह एफमा ४ खेलमा ९ अंक भएको छ भने सिटी समुहमा शिर्ष स्थानमा रहेको छ।  ओलम्पिक लियोनास ४ खेलमा ६ अंकसहित खेलको दोस्रो स्थानमा रहेको छ।     

सम्बन्धित समाचार

रोनाल्डोविरुद्ध युइएफएले छानबिन थाल्यो, एक खेलमा प्रतिबन्ध लाग्न सक्ने  

काठमाडौँ । च्याम्पियन्स लिगमा एथलेटिको म्याड्रिडविरुद्धको खेलपछि रोनाल्डोले एथलेटिकोका फ्यानतर्फ संकेत गर्दै गरेको व्यवहार अनुशासनहिनताको दायरामा आएको भन्दै युइएफएले छानबिन गर्ने भएको छ ।  युइएफएले एक विज्ञप्ति जारी गर्दै यस प्रकरणलाई

च्याम्पियन्स लिगको ड्र सार्वजनिक, को कुन क्लबसँग परे ?

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको ड्र सार्वजनिक भएको छ । च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका बार्सिलोना, लिभरपुल, युभेन्ट्स, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम, पोर्टो र एजाक्सबीच आज ड्र गरिएको हो । आज

ह्याट्रिक पछिको सेलेब्रेसनले रोनाल्डोलाई प्रतिबन्ध लाग्न सक्ने !

काठमाडौँ । विश्व फुटबलमा यो साता युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक चर्चामा रह्यो । रोनाल्डोको ह्याट्रिकको मद्धतले युभेन्टस च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।  एथलेटिको म्याड्रिडविरुद्धको खेलपछि रोनाल्डोले एथलेटिकोका फ्यानतर्फ संकेत

मेसी भन्छन्,‘रोनाल्डोको ह्याट्रिकले आश्चर्य बनायो’ 

काठमाडौँ । लियोनेल मेसीले क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकबाट आफु आश्चर्यमा परेको बताएका छन् । गएराती फ्रेन्च क्लब लियोनलाई ५-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनालाई च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुर्याएपछि प्रतिक्रिया दिदै मेसीले रोनाल्डोको


z