• २०८१ बैशाख १२ बुधबार

शख्तरविरुद्ध म्यानचेस्टर सिटी ६-० ले विजयी, जिससले गरे ह्याट्रिक 

kharibot

काठमाडौँ।  च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले शख्तर डोस्टकविरुद्ध गोलको वर्षा गरेको छ।  गएराती भएको खेलमा सिटीले शख्तरलाई ६-० गोल अन्तरले पराजित गरेको छ। 

सिटीको जितमा गार्बियल जिससले ह्याट्रिक गरेका थिए भने डेभिड सिल्भा, रहिम स्टरलिङ र रियाज महरेजले एक एक गोल गरेका थिए। 

जितपछि सिटीको समुह एफमा ४ खेलमा ९ अंक भएको छ भने सिटी समुहमा शिर्ष स्थानमा रहेको छ।  ओलम्पिक लियोनास ४ खेलमा ६ अंकसहित खेलको दोस्रो स्थानमा रहेको छ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै